१८ असार, काठमाडौं । बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरमा ‘मिस मेनुका: एक संवेदनशील यौनकर्मी’ नामक नाटक मञ्चन हुने भएको छ । यो फ्रान्सेली नाटक ला पे… रेस्पेक्टुअजको नेपाली रुपान्तरण हो ।
यो नाटकको मुख्य सर्जक झाँ पल सार्त्र हुन् । नाटकको नेपाली रुपान्तरण कल्पना घिमिरे नुरिस्साँले गरेकी हुन् भने निर्देशन पवित्रा खड्काले गरेकी हुन् ।
अहिले थिएटरले नाटकको आधिकारिक पोस्टर सार्वनजिक गरेको छ । मञ्चन मिती र संलग्न कलाकारहरू भने खुलाएको छैन ।
यसअघि शिल्पी थिएटरले सार्त्रको कालजयी नाटक ‘नो एक्जिट’को नेपाली रूपान्तरण ‘अनुपस्थित तिन’मा मञ्चन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4