News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ ।
- बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले भेलाको घोषणा गरेका हुन् ।
- नेता सिंहले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने र भेलापछि आफूहरूले आफ्नो बाटो तय गर्ने बताएका छन् ।
६ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ ।
बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन् ।
उनका अनुसार, साउन २९ गते काठमाडौंमा गर्नेगरी राष्ट्रिय भेला तय गरिएको हो ।
‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौं,’ उनले भने, ‘यो भेलापछि हामी आफ्नो बाटो लिन्छौं ।’
सम्बोधनको क्रममा नेता सिंहले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4