News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी महानिरीक्षक दानबहादुर कार्की थाइल्यान्डको बैंककमा आयोजित संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई स्वदेश फिर्ता भएका छन् ।
- एफबीआई र रोयल थाई पुलिसको आयोजनामा साउन ४ र ५ गते उक्त शिखर सम्मेलन सम्पन्न भएको थियो ।
- सम्मेलनमा साइबर अपराध, ठगी र सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको विषयमा छलफल भएको थियो ।
६ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की स्वदेश फिर्ता भएका छन् ।
संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भएर कार्की स्वेदश फिर्ता भएका हुन् ।
फेडेरल ब्युरो अफ इन्भेस्टिकेशन (एफबीआई) र रोयल थाई पुलिसको आयोजनामा थायल्यान्डको बैंकमा ४ र ५ साउनमा भएको शिखर सम्मलेनमा सहभागी भएर कार्की स्वेदश फिर्ता भएका हुन् ।
उक्त सम्मेलनमा संगठित अपराध, साइबर अपराध, ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य अपरिहार्य रहेको विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4