७ साउन, काठमाडौं । नेकपा एमालेले नेपाली कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४८ औं स्मृति दिवसका अवसरमा प्रवचन कार्यक्रम गरेको छ ।
एमालेको राजधानी प्रदेश कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बिहीबार प्रवचन कार्यक्रम गरिरहेको छ ।
‘संविधानको रक्षा, लोकतन्त्रको सुदृढिकरणमा संविधान निर्माता मुख्य दलहरूका भूमिका र दायित्व’ विषयमा यो प्रवचन कार्यक्रम चलिरहेको छ ।
कार्यक्रममा एमालेका नेताहरूबाहेक नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएर आफ्नो विचार प्रस्तुत गरेका छन् ।
तस्वीरहरू :





तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4