News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।
- बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका पछिल्ला निर्णयबारे छलफल हुनेछ।
- दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आयोजित बैठकमा महामन्त्री प्रदीप पौडेल सहभागी छन्।
१८ साउन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरू लगायत विषयमा छलफल हुने भएको छ ।
दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4