+
+
Shares

राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीका सबै तहका अधिवेशन लगायतका विषयमा छलफल गरिने जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १२:३४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
  • पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो साढे १२ बजे बस्ने गरी बैठक डाकिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।
  • बैठकमा आसन्न महाधिवेशनको तयारी र पार्टीका विभिन्न तहका अधिवेशनबारे छलफल गरिने भएको छ।

२० साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक डाकिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल बैठक बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?