+
+
Shares

जेनजी आन्दोलनका घाइतेहरूले बबरमहलमा खोले कार्यालय (तस्वीरहरू)

उनीहरूले ‘घाइते जेन-जेड नेपाल’ को नाममा केन्द्रीय कार्यालय खोलेका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ साउन २१ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनमा घाइते भएकाहरूले काठमाडौंको बबरमहलमा 'घाइते जेन-जेड नेपाल' नामको केन्द्रीय कार्यालय स्थापना गरेका छन् ।
  • उक्त कार्यालयको उद्घाटन आन्दोलनका शहीद श्रीयम चौलागाईंका बुवा गणेश चौलागाईंले गरेका छन् ।
  • कार्यालय उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसमेत सहभागी भएका छन् ।

२१ साउन, काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूले काठमाडौंको बबरमहलमा कार्यालय स्थापना गरेका छन् ।

उनीहरूले ‘घाइते जेन-जेड नेपाल’ को नाममा केन्द्रीय कार्यालय खोलेका हुन् ।

केन्द्रीय कार्यलयको उद्घाटन जेनजी आन्दोलनका शहीद श्रीयम चौलागाईंका बुवा गणेशले गरेका छन् ।

कार्यालय उद्घाटन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी भएका थिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?