+
+
Shares

भक्तपुरको गुन्डुमा कुखुरा फर्ममा आगलागी

शुक्रबार बिहान कुखुरा फर्ममा आगलागी हुँदा करिब ५ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १२:३७
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुन्डुस्थित एक कुखुरा फर्ममा शुक्रबार बिहान आगलागी भएको छ ।
  • मनोजकुमार तामाङले सञ्चालन गरेको उक्त फर्ममा आगलागी हुँदा ५ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको छ ।
  • प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

२२ साउन, काठमाडौं । भक्तपुरको गुन्डुस्थित एक कुखुरा फर्ममा आगलागी भएको छ ।

प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका-७ गुन्डुमा ४५ वर्षीय मनोजकुमार तामाङले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।

शुक्रबार बिहान आगलागी हुँदा करिब ५ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?