+
+
Shares

रोल्पा पहिरोको विषयमा प्रधानमन्त्रीलाई वर्षमानको ध्यानाकर्षण

प्रधानमन्त्री बालेन शाह र नेकपाका नेता वर्षमान पुनबीच रोल्पा पहिरोको विषयमा छलफल भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह र नेता वर्षमान पुनबीच रोल्पामा गएको पहिरोको विषयमा छलफल भएको छ।
  • पुनले पहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।
  • रोल्पाको थवाङमा १० र सुनछहरीमा तीन गरी १३ जनाको पहिरोमा परी ज्यान गएको छ।

२९ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेकपाका नेता वर्षमान पुनबीच रोल्पा पहिरोको विषयमा छलफल भएको छ। आज शुक्रबार पुनले प्रधानमन्त्री बालेन शाहलाई भेटेर पहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाको विषयमा ध्यानाकर्षण गराएका हुन्।

रोल्पाको थवाङमा बुधबार राति पहिरो जाँदा १० जना र सुनछहरी गाउँपालिकामा ३ जनाको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?