+

अर्नवले क्लाइम्बिङ एसिया युथ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

२०८३ साउन  २९ गते २०:४८ २०८३ साउन २९ गते २०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्नवमान शेरचन विश्व क्लाइम्बिङ एसिया युथ च्याम्पियनसिपमा सहभागी हुन आइतबार चीनको गुइयाङ प्रस्थान गर्दैछन्।
  • भदौ ५ देखि ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उनले लिड र बोल्डर विधामा प्रतिस्पर्धा गर्ने नेपाल क्लाइम्बिङ स्पोर्ट संघका महासचिव सन्तोष मादेनले जानकारी दिए।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमका बीच खेलाडी शेरचनलाई बिदाइ गरेका छन्।

२९ साउन, काठमाडौं । विश्व क्लाइम्बिङ एसिया युथ च्याम्पियनसिपमा सहभागी हुन अर्नवमान शेरचन आइतबार चीनको गुइयाङ जाने भएको छन् ।

भदौ ५ देखि ९ गतेसम्म हुने प्रतियोगितामा अर्नवले लिड र बोल्डर विधामा प्रतिस्पर्धा गर्ने नेपाल क्लाइम्बिङ स्पोर्ट संघका महासचिव सन्तोष मादेनले जनाएका छन् ।

अर्नवलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

अर्नवमान शेरचन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय