News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनभन्दा २ हजार १ सय रुपैयाँ कम हो।
- सोमबार चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ।
२६ असोज, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ४४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ४ हजार ४१५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4