२६ मंसिर, काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनका लागि पदाधिकारी र केन्द्रीय समितिमा उम्मेदवारी दिएका नेताहरुको प्रचार सामग्री प्रहरीले हटाएको छ ।
प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालय क्षेत्रमा टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री प्रहरीले हटाएको हो ।
प्रदर्शनी मार्ग प्रवेश गर्ने सडकदेखि नै उम्मेदवारहरुले आफ्नो प्रचार सामग्री तुल, ब्यानर बनाएर टाँगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4