
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय डेढ घण्टा थप भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानको समय राति साढे १० बजेसम्मका लागि तोकेको छ ।
नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिका लागि ४३ सयभन्दा बढीले मत हालिसके ।
निर्वाचन समितिका अनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिसँग मताधिकार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4