
फाइल तस्वीर
६ पुस, काठमाडौं । नेपाली कांग्रेसको मधेसी महिला आरक्षणतर्फ चार जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
मंगलबार सकिएको मतगणना अनुसार मधेसी महिलाको चार सिटमा चारै जना संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार निर्वाचित हुने मुक्ताकुमारी यादवले ३,९६९, मीनाक्षी झाले ३,०१२, मञ्जुकुमारी यादवले २,८८३ र नागिना यादवले २,८४६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4