कपिलवस्तुको महाराजगञ्जमा निषेधाज्ञा
पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगन्ज बजार र दिक्षणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
जलवायु परिवर्तनले बढ्न सक्छन् बालीमा क्षति पुर्याउने किरा
तापक्रम बढ्दै जाँदा, वर्षाको ढाँचा अनियमित बन्दै जाँदा, खेती प्रणालीमा दबाब बढ्दै जाँदा र भूमि प्रयोग परिवर्तन हुँदै जाँदा, बाली खाने किरा जैविक रूपमा झन् अनुकूल अवस्थामा पुगेका छन्।
नेविसंघले खोज्यो स्वायत्तता, कांग्रेस महामन्त्रीको टिप्पणी- अनुशासन बाहिरको काम
नेविसंघले यस्तो निर्णय लिएपछि कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा र निर्वाचनको प्रारम्भिक समीक्षाका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा नेविसंघबारे छलफल हुने भनेको छ ।
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृत्यु
७ चैत, काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय...
ट्रेन्डिङ
मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक
‘आजकलको व्यस्त जीवनशैलीमा हामी सबैले आफ्नो मुखलाई स्वस्थ राख्न सकिरहेका हुँदैनौं, जसको प्रत्यक्ष असर...
