
३ फागुन, काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले भोलिको प्रतिनिधिसभा बैठकमा सबै सांसद उपस्थित हुने बताएका छन् ।
‘एमसीसीबारे सरकारसँग हाम्रो कुरा भएको छैन । भोलिको संसदमा सबै सांसदलाई बोलाएका छौं’, नेम्वाङले भने । सरकारले भोलिको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4