+
+

नेपाल र जिम्बावेको खेल वर्षाका कारण स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते ११:४२

१७ वैशाख, काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीच आजका लागि तय भएको पहिलो एकदिवसीय खेल वर्षाको कारण स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आजको खेल वर्षाका कारण रद्द भएको जनाएको छ । क्यानका अनुसार खेल रिसेड्युल हुनेछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा लगातारको वर्षाका कारण खेलको टस नै नभई स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?