+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उडान रोक्ने निर्णयप्रति बुद्धले गर्‍यो क्षमायाचना

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते ११:४८

८ असार, काठमाडौं । बुधबारबाट उडान रोक्ने निर्णय गरी यात्रुलाई अन्यौल उत्पन्न भएको प्रति बुद्ध एयरले क्षमायाचना गरेको छ । वायुसेवा कम्पनीले आफूसँग भएका केही जहाजहरु उपत्यका बाहिरका विमानस्थलमा रात्रि विसान गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेसँगै संचालक संघले बुधबारबाट उडान रोक्ने निर्णय गरेको थियो ।

तर, मंगलबार अबेर रातिको वार्तापछि बुधबार उडान भने सूचारु भए । बुद्धले यात्रुँग क्षमायाचना गर्दै भनेको छ, हाम्रो आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यचोचित निर्णय होइन, यसको आत्मआलोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गछौ ।’

अहिले काठमाडौं विमानस्थलको पार्किङतर्फ रात्रि विसानमा क्षमता भन्दा बढी जहाज रहेको समेत बुद्धले स्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?