+
+

सुन चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १२:२४

५ असोज, काठमाडौं । आज बुधबार सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३ सय रुपैयाँ, तेजावी सुनको ९० हजार ८ सय र चाँदीको मूल्य ११ सय ७० रुपैयाँ प्रतितोला तोकिएको छ ।

मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर सुनको मूल्य छापावाल प्रतितोला ९१ हजार ८ सय, तेजावी ९१ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै मंगलबार तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि बुधबार घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?