+
+

सिभिल बैंकको ‘गो क्यासलेस’ अभियान नेपालगञ्ज र जानकीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १३:३६

काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी ‘गो क्यासलेस’ अभियान सञ्चालन गरेको छ ।

१२औं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे अनुसार बैंकले नेपालगञ्ज र जानकीमा उक्त अभियान सञ्चालन गरेको हो ।

२०१९ अगस्टदेखि नै सुरु गरेको नगद रहित अभियान ४० हजार भन्दाबढी क्यूआर मर्चेन्टहरुलाई आवद्ध गरिसकेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?