+

एसियन गेम्समा सहभागी भएर फर्कियो महिला फुटबल टिम

२०८० असोज  १५ गते १५:१३ २०८० असोज १५ गते १५:१३
एसियन गेम्समा सहभागी भएर फर्कियो महिला फुटबल टिम

१५ असोज, काठमाडौं । १९ औं एसियन गेम्समा सहभागी भई राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ ।

एसियन गेम्समा नेपाली टोली दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजासहित समूह चरणबाटै बाहिरिएको थियो ।

नेपाल पहिलो खेलमा भियतनामसँग २–० र दोस्रो खेल जापानसँग ८–० ले पराजित भयो । बंगलादेशसँग भने १–१ बराबरी खेलेको थियो ।

नेपाली महिला फुटबल टिम पहिलो पटक एसियन गेम्समा सहभागी भएको हो ।

एसियन गेम्स फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय