नेपाली फुटबल टिम दोस्रो खेलका लागि लाओस जाँदै
२०८० असोज २६ गते १२:१९
२६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ ।
दिउँसो तीन बजे नेपाली टोली लाओस प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
नेपाली टिमले बिहीबार घरेलु मैदान दशरथ रंगशालामा लाओससँग एक/एक गालेको बराबरी खेलेको थियो ।
नेपालले दोस्रो खेल असोज ३० गते लाओसको घरेलु मैदानमा उसैसँग खेल्नेछ । यो खेल जितेमा नेपाल अर्को चरणमा प्रवेश गर्नेछ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4