बालेनले सत्ता सम्हाल्दाको साइत
बालेन शाहले पुरानो संरचना बदल्दै नयाँ सुधार गर्ने व्यक्तिको रुपमा नागरिकहरूको ठूलो भरोसा पाएका छन् । उनको सफलताले नेपाललाई परिवर्तनको राजमार्गमा दौडाउनेछ । तर,शासकीय कौशलता प्रदर्शन गर्ने सकेनन् भने निराशा पुनरावृत्त हुनसक्छ । साइत हेरिवरी खाएको शपथलाई बालेनले पाइलापाइलामा ख्याल गर्नुपर्नेछ ।
मन्त्रिपरिषद् निर्णय
१६ मिनेट अगाडि
0
कसरी हुनसक्छ जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन ?
प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि अब प्रहरीले पीडितहरूको जाहेरी दर्ता गरी अनुसन्धान सुरु गर्नुपर्छ । त्यसो हुँदा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसहित चार पदाधिकारीहरू तत्काल अनुसन्धानमा तानिन्छन् ।
स्थायी सरकार बन्दा गदगद निजी क्षेत्र
स्थायी सरकार अभावका कारण लगानीमैत्री वातावरण अभाव झेलेको निजी क्षेत्र राजनीतिक स्थायित्वको संकेतले सकारात्मक देखिएको हो ।
बालेन युगको उदय
राजनीतिमा प्रवेश गर्नुअघि बालेन कवि, र्यापर र स्ट्रक्चरल इन्जिनियर थिए । सामाजिक न्यायका विषयमा कविता लेख्थे । र्याप गीतबाट सामाजिक मुद्दा उठाउँथे । उनको र्यापमा परिवर्तन, आक्रोश र देशको चित्र हुन्थ्यो ।
वृद्धतन्त्रमा लाग्यो ब्रेक, नाति पुस्ताको काँधमा देश
मधेशी समुदायबाट पहिलोपटक प्रधानमन्त्री बनेर रेकर्ड राखेका बालेन २०४६ सालको बहुदल पुनर्स्थापनापछि जन्मिएका पुस्ता हुन् । यसर्थ बहुदलपछिको पुस्ताको काँधमा देशको नेतृत्व आएको अर्थमा पनि बुझ्न सकिन्छ ।
उथलपुथलपछिको ‘अतृप्त अवसर’ पूरा गराउने जिम्मेवारीमा स्वर्णिम वाग्ले
नेपालमा ठूलो राजनीतिक उथलपुथल (द ग्रेट अपहिभल) पछि बनेको निर्वाचित सरकारका अर्थमन्त्रीका रूपमा डा. वाग्लेले त्यो ‘अतृप्त अवसर’ लाई तृप्त बनाउने जिम्मेवारी पाएका छन् । नेपालको अर्थतन्त्रका लागि डा. वाग्ले र डा. वाग्लेका लागि नेपालको अर्थतन्त्र चिरपरिचित छन् ।
विशेष सम्पादकीय
४२ मिनेट अगाडि
0
बालेन सरकारको काँधमा संविधानको जनादेश र सुशासनको मतादेश
संघीय संविधानमा निहित ऐतिहासिक जनादेश र रास्वपाले चुनावमा पाएको युगान्तकारी मतादेशमध्ये कुनै एकलाई उपेक्षा गर्न सम्भव देखिंदैन । यो तथ्य बालेन, उनको मन्त्रिपरिषद् र रास्वपाले हरेक दिन हेक्का राख्दै अघि बढ्नुपर्नेछ । इतिहासको यो विशेष घडीमा दश वर्षअघि जारी संविधानको भरपर्दो कार्यान्वयन र समयानुकूल संशोधनको खाँचो अझ बढी...
रोशी खोलामा बाढी : ७ जना फसे, उद्धार हुँदै
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार रोशी खोलाको चौकीडाँडा नजिकै ७ जना व्यक्तिहरु फसेको र उद्धारको प्रयास भइरहेको छ ।
ट्रेन्डिङ
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?
महिनावारी प्रत्येक महिलाको शरीर अनुसार फरक–फरक हुन्छ । कसैलाई हल्का रक्तश्राव हुन्छ भने कसैलाई...
ट्रेन्डिङ डाक्टर