ओली, लेखक र खापुङमाथि के छ सिफारिस ?
प्रतिवेदनमा उल्लेख छ, ‘लापरबाहीको कारण ज्यान मार्ने काम भयो । क्षति रोक्नेतर्फ कुनै प्रयास गरिएन । कम घातक तरिका अपनाउन पनि सकिन्थ्यो ।’
चुनावी जनादेशले संसदीय शक्ति उलटफेर
जेनजी आन्दोलनको पृष्ठभूमिमा सम्पन्न आम निर्वाचनले नेपालको संसदीय शक्ति सन्तुलनमा ऐतिहासिक उलटफेर ल्याएको छ। पुराना र ठूला दलहरू इतिहासकै कमजोर अवस्थामा खुम्चिँदा, अघिल्लो संसद्मा चौथो शक्ति रहेको रास्वपा यसपटक झन्डै दुई तिहाइ मतसहित पहिलो दल बनेको छ।
प्रतिनिधिसभामा ९० प्रतिशत भन्दा बढी नयाँ अनुहार
२१ फागुनको निर्वाचनबाट मतदाताले ९० प्रतिशत नयाँ जनप्रतिनिधि चयन गरेका छन् । अनुभव र परिपक्वताका प्रश्नहरू सामना गर्दै जनमुखी काम गर्नु उनीहरूको चुनौती हो ।
महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार
सरकारले तत्कालका लागि इन्धन र खाद्यान्नको ठूलो संकट नहुने आश्वासन दिए पनि दीर्घकालीन योजना अभावमा युद्ध लम्बिए उपभोक्ताले थप सास्ती भोग्नुपर्ने जोखिम भने कायमै देखिन्छ ।
‘युवाले देशको नेतृत्व गर्नसक्छन्, यही मौकामा पुष्टि गर्छौं’
प्रतिनिधिसभा निर्वाचन २०८२ को काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले जित हात पारे । यो क्षेत्रलाई ‘हट सिट’ मानिन्थ्यो । कारण – यहाँ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा जस्ता शीर्ष नेताहरूबीच प्रतिस्पर्धा थियो । तर, २९ वर्षीय सस्मितले सबैलाई...
रास्वपाको हातमा सिंहदरबारको ‘रिसेट बटन’
अहिलेको अहम् प्रश्न के हो भने– रास्वपा ‘सिटिजन कन्ट्र्याक्ट’ मा अडिग रहन्छ कि विश्वका अन्य देशमा देखिएको असफलता र निरङ्कुशताको चक्रतर्फ जान्छ?
रवि–बालेन गठबन्धनको ऐतिहासिक जितको अर्थ
रास्वपाको जित पुराना दलप्रतिको वितृष्णा मात्र होइन, नागरिकले दैनिक जीवनमा खोजेको सुशासन र रूपान्तरणको आशा पनि हो। अब रास्वपासामु अर्थतन्त्रको संरचनागत गतिरोध तोड्ने र विधिको शासन स्थापित गर्ने ऐतिहासिक अवसर छ।
साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध
२७ फागुन, काठमाडौं । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचार/निर्देशन/सूचना बमोजिम सजग रहन अनुरोध गरेको छ...
ट्रेन्डिङ
कविता : निष्ठाको सौन्दर्य
उनीहरूले उनको सारीको फेरो नमिलेको कुरा काटे उनको चोलोको घेरो नमिलेको कुरा काटे कहिले ‘बसे उठ्न सक्दिनन्’ भने कहिले...
‘क्वाड्रपल टेस्ट’ : गर्भावस्थामा डाउन सिन्ड्रोम जस्ता जोखिम पत्ता लगाउने परीक्षण
गर्भको १४ हप्ता देखि २२ हप्ता ६ दिनभित्र गरिने यो साधारण रगत परीक्षणले बच्चामा...
