वाफ वुमन्स च्याम्पियनसिप : फाइनलमा प्रवेशका लागि लेवानोनसँग खेल्दै नेपाल
२०८० फागुन १५ गते २०:२८
१५ फागुन, काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा नेपालले आज लेवानोनसँग खेल्दैछ ।
नेपाल र नेलावनोनबीचको दोस्रो सेमिफाइनल आज राती १०:४५ बजे जेद्दाहस्थित किङ अब्दुलल्ह स्पोर्ट्स सिटी मैदानमा हुनेछ ।
यस खेलको विजेताले फाइनलमा जोर्डन र प्यालेस्टाइनबीच हुने पहिलो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
पहिलो पटक वाफ खेलिरहेको नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको छ । समूहमा अपराजित नेपालले सिरियालाई ४-१, इराकलाई ५-० र प्यालेस्टाइनलाई ४-० ले पारजित गरेको थियो ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4