+

अर्धशतक बनाउन चुके आसिफ

२०८० फागुन  २२ गते १२:३४ २०८० फागुन २२ गते १२:३४
अर्धशतक बनाउन चुके आसिफ

२२ फागुन, काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालका ओपनर आसिफ शेख अर्धशतक बनाउन ३ रनले चुकेका छन् ।

उनले ३७ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ४७ रन बनाएर आउट भए ।

नेपालका लागि रोहित पौडेलले १९ बलमा २५ र कुशल भुर्तेलले १० रनमा २० रन बनाए ।

यो समाचार तयार पार्दासम्म गुल्शनले १७ बलमा २९ रन बनाएका छन् ।

आसिफ शेख नेपाल भर्सेस नेदरल्याण्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय