+
+

करणी मुद्दाका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १२:५४

२५ वैशाख, संखुवासभा । जबरजस्ती करणी मुद्दा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-२ का ३७ वर्षीय हिमाल मगर भन्‍ने अभिमान सिंह आले रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि जिल्ला अदालत संखुवासभाले म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले सामाजिक सञ्‍जाल फेसबुकमा चिनाजान गरी खाँदवारीस्थित एक होटलमा महिलामाथि जबरजस्ती करणी गरी फरार रहेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?