+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुदूरपश्चिममा माओवादी प्रमुख सचेतकमा गीतादेवी माल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १२:५९

२९ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दल प्रमुख सचेतकमा गीतादेवी माल मनोनीत भएकी छन् ।

मंगलबार संसदीय दलकाे बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेकाे उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।

यसअघिका प्रमुख सचेतक मानबहादुर धामी खगराज भट्टलाई हटाउँदै दलकाे नेता बनेपछि माओवादीकाे प्रमुख सचेतक पद खाली थियाे ।

प्रमुख प्रतिपक्षी दल समेत रहेकाे माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेकाे जानकारी प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?