भाइटीका समारोहमा अभिनेता अनमोल केसी (बायाँ) र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला ।
काठमाडौं । तिहारको अन्तिम दिन कलाकारले भाइटीका लगाएका छन् । आफ्ना दाजुभाइ र दिदीबहिनीले एकापसमा माला र टीका लगाउँदै भाइटीका सेलिव्रेसन गरे ।
सेलेव्रिटीले सामाजिक संजालबाट तस्वीर र भिडियो सेयर गर्दै तिहारको शुभकामना समेत दिएका छन् ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4