२१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धमा एक पुरुष मृत फेला परेका छन् ।
नामथर नखुलेको एक पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएका व्यक्ति अन्दाजी ३५/३६ वर्षका रहेका प्रहरीले जनाएको छ । उनको सनाखत हुन नसकेको थप अनुसन्धान अघि बढ्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4