
१५ जेठ, काठमाडौं । बजारमा स्थानीय काउलीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार काउलीको भाउ घटेको देखिएको हो ।
हिजो बुधबारको तुलनामा आज बिहीबार स्थानीय काउलीको भाउ थोकमा प्रतिकिलो ६ रुपैयाँ घटेको छ । आज काउली प्रतिकिलो २० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार भने काउली २६ रुपैयाँमा किनबेच भएको थियो ।
दुई दिनअघि स्थानीय काउली किलोको ३५ रुपैयाँसम्ममा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4