
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षमा वीरेठाँटी मुक्तिनाथको केबलकार निर्माण अघि बढाउने घोषणा गर्यो।
- आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी दिए।
- सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्दै परियोजना अघि बढाउने योजना बनाएको हो।
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वीरेठाँटी मुक्तिनाथको केबलकार निर्माण कार्य अघि बढाउने भएको छ ।
सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्दै उक्त केबलकार निर्माण कार्य अघि बढाउने भएको हो ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4