+

एसियन कप छनोटको तयारीमा नेपाली फुटबल टिम (तस्वीरहरू)

२०८२ जेठ  १८ गते १७:५४ २०८२ जेठ १८ गते १७:५४
एसियन कप छनोटको तयारीमा नेपाली फुटबल टिम (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कपको छनोट खेलकाका लागि नेपाली फुटबल टोली तयारीमा छ।
  • नेपाली टोलीले जुन १० मा लाओससँग खेल्नेछ र जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
  • प्रशिक्षक रसले ३० खेलाडीको तयारीपछि अन्तिम टोली घोषणा गर्नेछन्।

१८ जेठ, काठमाडौं । सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप फुटबलको तेस्रो चरणको छनोट खेलकाका लागि यतिबेला नेपाली फुटबल टोली तयारीमा व्यस्त छ ।

एसियन कप छनोटको समूह एफमा रहेको नेपाली टोलीले आगामी जुन १० मा लाओससँग खेल्दै छ । नेपालले लाओससँग खेल्नुअघि जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

ती खेलहरूका लागि प्रशिक्षणमा अहिले ३० खेलाडी तयारी गरिरहेका छन् । त्यसैबाट प्रशिक्षक रसले अन्तिम टोली घोषणा गर्नेछन् ।

टोली हाल दशरथ रंगशालामा प्रशिक्षणमा व्यस्त छ ।

तस्वीरहरू

नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय