 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रति तोलामा ३ हजार रुपैयाँ घटाएको घोषणा गर्यो।
- सुनको मूल्य १ लाख ९० हजार ७ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा कम हो।
- चाँदीको मूल्य ५ रुपैयाँ घटेर २१४५ रुपैयाँ प्रति तोलामा कायम भएको छ।
२५ जेठ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २१५० रुपैयाँमा कारोबार भएको चाँदी आज २१४५ रुपैयाँमा कायम भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4