+
+
Shares

यस्तो देखियो एयर इण्डियाको विमान दुर्घटना (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको गुजरातस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना भयो।
  • विमानमा २४२ जना सवार थिए, जसमा विभिन्न देशका नागरिकहरू थिए।
  • भारतीय मिडियाले एक सय शव निकालेको जानकारी दिएका छन्।

२९ जेठ,काठमाडौं । भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनाग्रस्त विमान चिकित्सहरू बस्‍ने आवासमाथि खसेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्‍चार माध्यमहरूले उल्लेख गरेको छ ।

यस्तै पोर्चुगलका ६ जना नागरिक रहेको समेत भारतीय सञ्‍चारमाध्यले जनाएको छ ।

भारतीय मिडियाहरूका दुर्घटनाग्रस्त विमानबाट एक सय शव निकालेको दाबी गरेका छन् ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?