 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सत्तारुढ दल र नेकपा माओवादी केन्द्रबीच ३० जेठमा संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ।
- नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरे।
- रास्वपाले यो समझदारी पत्रमा सहमति जनाएको छैन।
३० जेठ, काठमाडौं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् ।
तर, रास्वपाले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4