News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एसीसी यू१६ इस्ट जोन क्रिकेटको पहिलो खेल खेलिरहेको छ ।
- सिंगापुरले टस जितेर ब्याटिङ रोजेको र नेपालले बलिङ गरिरहेको छ ।
- यस प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् ।
८ असार, काठमाडौं । मलेसियामा आज देखि सुरु भएको एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अहिले सिंगापुर विरुद्ध खेलिरहेको छ ।
सिंगापुर विरुद्ध नेपाल पहिले बलिङ गरिरहेको छ । वाइएसडी युकेम ओभलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको हो ।
यू१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।
प्रतिक्रिया 4