+

लोकतान्त्रिक खेलकुद संघ बागमतीमा कबेको नेतृत्वमा नयाँ समिति चयन

२०८२ भदौ  २ गते १३:२६ २०८२ भदौ २ गते १३:२६

नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको बागमती कार्यसमितिको अध्यक्षमा अष्टकुमार कबे चयन भएका छन् ।

लोकतान्त्रिक खेलकुद संघ बागमतीमा कबेको नेतृत्वमा नयाँ समिति चयन

२ भदौ, काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था लोकतान्त्रिक खेलकुद संघको बागमती कार्यसमितिको अध्यक्षमा अष्टकुमार कबे चयन भएका छन् ।

२८ सदस्यीय नवगठित समितिका सबै पदमा निर्विरोध चयन भएका छन् ।

उपाध्यक्षमा तेजकुमार डंगोल, महिला उपाध्यक्षमा सुनिता मैनाली, सचिवमा उज्ज्वल श्रेष्ठ चयन भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य एवं लोकतान्त्रिक खेलकुद संघका प्रमुख मोहन बस्नेत उपस्थित भई आइतबार नयाँ नेतृत्व चयन गरिएको हो ।

हेर्नुहोस् नयाँ निर्वाचित समितिको सूची :

भक्तपुर लोकतान्त्रिक खेलकुद संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय