+
+
Shares

अझै निभेन एमाले कार्यालय छेउको सोफा कम्पनीको आगो (तस्वीर)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ भदौ २५ गते १६:४०

२५ भदौ, काठमाडौं । मंगलबार भएको जेनजी प्रदर्शनकारीहरूको ध्वंसात्मक प्रदर्शनका कारण च्यासलस्थित एक सोफा कम्पनी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

नेकपा एमालेको पार्टी कार्यालय नजिकै रहेको उक्त कम्पनीमा हिजो रातिदेखि आगलागी भएको थियो ।

उक्त कम्पनीमा अहिले पनि आगलागी भइरहेकै छ ।

स्थानीयका अनुसार एमाले पार्टी कार्यालयको आगो नियन्त्रणमा आइसके पछि राति प्रदर्शनकारीले यो उद्योगमा आगो लगाएका थिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?