+
+
Shares

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ।
  • सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याएको जनाएको छ।
  • पहिरो हटाउन आज आवागमन रोकेर काम गरिएको र रातको समयमा ढुंगा खस्ने जोखिमका कारण यातायात रोकिएको थियो।

६ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो । रातको समयमा ढुंगा खस्ने जोखिमका कारण यातायात गत राति रोकिएको थियो । शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझमात्र एकतर्फी खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?