News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय अम्पायर रविन्द्र गुप्ताले पाकिस्तान र अफगानिस्तानबीच २०२५ ह्वीलचेयर क्रिकेट सिरिजको प्राविधिक समिति प्रमुख तथा म्याच रेफ्रीको जिम्मेवारी पाएका छन्।
- सिरिज आगामी सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म पाकिस्तानको कराँचीमा आयोजना हुनेछ र गुप्ताले प्राविधिक पक्षको नेतृत्व गर्नेछन्।
- गुप्ताले यस नियुक्तिलाई नेपाली क्रिकेट जगतका साथै आफ्ना लागि पनि गौरवको विषयका भरएको बताए।
९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय अम्पायर रविन्द्र गुप्ता पाकिस्तान र अफगानिस्तानबीच हुने २०२५ ह्वीलचेयर क्रिकेट सिरिजको प्राविधिक समिति प्रमुख तथा म्याच रेफ्री नियुक्त भएका छन् ।
आगामी सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म पाकिस्तानको कराँचीमा हुने उक्त सिरिजमा गुप्ताले प्राविधिक पक्षको नेतृत्व गर्नेछन् ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै उनी यस्तो जिम्मेवारी सम्हाल्ने थोरै मध्येमा पर्छन् ।
गुप्ताले यस नियुक्तिलाई नेपाली क्रिकेट जगतका साथै आफ्ना लागि पनि गौरवको विषयका भरएको बताए ।
प्रतिक्रिया 4