
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ छन्।
- उनलाई काठमाडौं महानगरपालिका– १० बुद्धनगरबाट पक्राउ गरिएको हो।
- तामाङले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो।
१५ असोज, काठमाडौं। ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ छन्। उनलाई सडक सुरक्षामा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिका– १० बुद्धनगरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
तामाङले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4