+
+
WC Series
Nepal
211/4 (20)
VS
९४ बलमा १९० रन आवश्यक
Samoa
22/1 (4.2)
Shares

प्रधान सेनापति सिग्देलले गरे पश्चिम पृतना हेडक्वाटरको निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १८:१०

३१ असोज, काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले  पोखरास्थित पश्चिम पृतना हेडक्वाटर तथा अन्तर्गतका युनिहरूको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा सिग्देलले पृतना तनथा  युनिटहरूको जिम्मेवारी क्षेत्रका वस्तुस्थितिबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन  दिए ।

सिग्देलले सकलदर्जालाई सम्बोधन समेत गरेका थिए ।

भ्रमणको क्रममा सिग्देलले आजै पोखरास्थित सैनिक अस्पतालको समेत निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?