२२ कात्तिक, काठमाडौं । फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट गरिएको छ । ९ बजेसम्मका लागि ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ ।
अहिलेपनि दिल्लीबाट आएको नेवानी र दोहाबाट आएको कतार एयरवेजले आकाशमा फन्को मारिरहेका छन् ।
कोरियन एयर दिल्ली डाइभर्ट गरिएको छ । आज रात्रिकालिन धेरै आन्तरिक उडान रोकिएको छ ।
विमानस्थलमा सयौं यात्रु प्रभावित भएका छन् । यति, बुद्ध र श्रीको मात्र एक दर्जन भन्दा धेरै उडान रद्द भैसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4