News Summary
Generated by OK AI. Editorially reviewed.- नीर शाह स्टारर फिल्म ‘परान’ले देशब्यापी १४ करोड १६ लाख ५१ हजार ३९२ नेरु कमाएको छ।
- दीपक आचार्य काकु निर्देशित फिल्म १४ कात्तिक २०८२ मा रिलिज भएको थियो।
- फिल्मले ६ मंसिरसम्म ४ लाख ९९ हजार १६८ टिकट बिक्री गरी सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ।
काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ को देशब्यापी कमाइ १४ करोड नाघेको छ । चौंथो शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ नेरु ग्रस कमाएको हो ।
दीपक आचार्य काकु निर्देशित फिल्म १४ कात्तिकमा रिलिज भएको थियो ।
पछिल्लो शनिबार अर्थात ६ मंसिरसम्म फिल्मले उक्त कमाई गर्दै ४ लाख ९९ हजार १६८ वटा टिकट बिक्री गरेको छ ।
यो विवरणसँगै ‘परान’ २०८२ सालमा अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4