News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग दोस्रो संस्करणको दोस्रो म्याचमा कर्णाली याक्सले टस जितेर फिल्डिङ रोजेको छ।
- कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोजेको निर्णय गरेका छन्।
- सुदूरपश्चिम रोयल्सले ब्याटिङको निम्तो पाएको छ र दुवै टिमले प्लेइङ ११ मा कुनै बदलाव गरेको छैन।
८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आजको दोस्रो म्याचमा कर्णाली याक्सले टस जितेको छ ।
त्रिवि खेलमैदानमा टस जितेपछि कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोजेका छन् । कर्णालीले फिल्डिङ रोजेपछि सुदूररपश्चिम रोयल्सले ब्याटिङको निम्तो पाएको छ ।
कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।
दुवै टिमले प्लेइङ ११ मा कुनै बदलाव गरेको छैन ।

प्रतिक्रिया 4