+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
117/4 (14.2)
Shares

भिसा लिडरसिप कन्क्लेभका दुई विधामा कुमारी बैंक सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमारी बैंकले भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२५ मा दुई विधामा सम्मानित भएको छ।
  • बैंकले 'एक्स्लिेन्स इन क्रस बोर्डर बिजनेस' र 'एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट' अवार्ड प्राप्त गरेको छ।
  • कुमारी बैंकले देशभर ३०२ शाखा, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखा रहित बैंकिङ इकाइ सञ्चालनमा राखेको छ।

१० मंसिर, काठमाडौं । भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा कुमारी बैंक दुई विधामा सम्मानित भएको छ ।

‘एक्स्लिेन्स इन क्रस बोर्डर बिजनेस’ तथा ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट’ अवार्डबाट सम्मानित भएको हो ।

यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो ।

स्थापनाकालदेखि नै बैंकिङ सेवामा आधुनिक डिजिटल प्रणाली अपनाउँदै गएको बैंकका देशभर ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?