+
+
Shares
बक्सअफिस :

जारी २, मनबिनाको धन, जेरी अन टपले कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपेन्द्र सुब्बा निर्देशित 'जारी २ : सङ अफ च्याब्रुङ' ले १३ मंसिरसम्म ६ करोड १९ लाख ३५ हजार ८५३ नेरु बक्सअफिस कलेक्सन गरेको छ।
  • टंक बुढाथोकी निर्देशित 'मनबिनाको धन' ले सोही अवधिसम्म ३ करोड ७४ लाख ९१ हजार ४६१ नेरु कमाएको छ।
  • सुयोग गुरुङ निर्देशित 'जेरी अन टप' ले १३ मंसिरसम्म १२ करोड २३ लाख ५२ हजार ३१५ नेरु बक्सअफिस कलेक्सन गरेको छ।

काठमाडौं । जारी २, मनबिनाको धन र जेरी अन टपको अहिलेसम्मको बक्सअफिस कलेक्सन सार्वजनिक भएको छ ।

उपेन्द्र सुब्बा निर्देशित ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले पछिल्लो शनिबार (१३ मंसिर) सम्म सिनेपाः बक्सअफिसमा ६ करोड १९ लाख ३५ हजार ८५३ नेरु ग्रस कमाएको छ ।

टंक बुढाथोकी निर्देशित ‘मनबिनाको धन’ ले सोही अवधिसम्म ३ करोड ७४ लाख ९१ हजार ४६१ नेरु ग्रस कमाएको छ ।

सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ ले सोही अवधिसम्म १२ करोड २३ लाख ५२ हजार ३१५ नेरु ग्रस कमाएको छ ।

‘परान’ ले भने सोही अवधिसम्म १६ करोड १६ लाख नेरु ग्रस कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?