१५ मंसिर, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले वर्तमान सरकारले दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह गरेका छन् ।
चुनावका लागि बनेको सरकारले दीर्घकालीन असर गर्ने काम गरेको बताउँदै सरकारलाई दीर्घकालीन असर गर्ने काम नगर्न उनले आग्रह गरेका हुन् ।
‘दीर्घकालीन असर गर्ने गरी जलविद्युत् व्यापार सम्झौता भएको छ, अर्थ मन्त्रालयमा ठूलो चलखेल भएको छ,’ उनले भने,’ सरकारलाई सचेत गराउन चाहान्छु । निर्वाचनका लागि बनेको सरकारले दीर्घकालीन असर गर्ने काम नगर्नू ।’
उनले देशको रक्षा गर्ने बेला सेनाको हेलिकप्टर चढेर भागेका केपी शर्मा ओलीले गुण्डुबाट अराजक अभिव्यक्ति दिइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4