+

एसियाली युथ पारा गेम्स : तेक्वान्दोमा रेणुलाई कांस्य

२०८२ मंसिर  २६ गते २०:५३ २०८२ मंसिर २६ गते २०:५३
एसियाली युथ पारा गेम्स : तेक्वान्दोमा रेणुलाई कांस्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूएईको दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले शुक्रबार कांस्य पदक जितेकी छन्।
  • रेणुले पहिलो खेलमा बंगलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दै सेमिफाइनल पुगेकी थिइन्।
  • सेमिफाइनलमा इरानकी जहरा सोल्तानीले रेणुलाई हराइन् र रेणुले कांस्य पदक जितिन्।

२६ मंसिर, काठमाडौं । यूएईको दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत तेक्वान्दोमा नेपालकी रेणु तामाङले शुक्रबार कांस्य पदक जितेकी छन् ।

पहिलो खेलमा रेणुले बंगलादेशकी नस्रिन अख्तरलाई पराजित गर्दै सेमिफाइनल पुगेकी थिइन् ।

प्रशिक्षक कविराज नेगी लामाका अनुसार रेणुले पहिलो राउन्डमा १५–३ र दोश्रोमा १२–० अंक बटुलिन् ।

सेमिफाइनलमा इरानकी जहरा सोल्तानीले रेणुलाई हराइन् । रेणु पहिलो राउन्डमा ०–२ र दोश्रोमा ०–१ ले पछि परिन् ।

रेणु तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय